Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

युक्रेनमाथि रुसको पुनः मिसाइल प्रहार

युक्रेनमाथि रुसको पुनः मिसाइल प्रहार

  • युक्रेनको राजधानी किभमा रुसले एक पटक पुनः भारी हवाई हमला गरेको छ । यो आठौँ हमला हो । हमलामा तीन जना घाइते भएको खबर छ । सोसल मिडियामा एयर डिफेन्स सिस्टमबाट मिसाइललाई खसालिएको भिडियो देखिएको छ ।

    images
    images
    images

    किभका मेयर विताली किलित्शकोले रकेटका केही भग्नावशेष केन्द्रीय जिल्लामा खसेको बताएका छन् । एउटा चिडियाखानामा पनि भग्नावशेष खसेको छ । रुसले जुन हमला गरिरहेको छ त्यसमा ड्रोन र मिसाइल दुवै प्रयोग गरिँदै छ । किभका अधिकारीले यो हमला निकै भीषण भएको बताएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij