Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

११ जुवाडे पक्राउ

११ जुवाडे पक्राउ

  • काठमाडौँ । काठमाडौंको बानेश्वरबाट जुवा खेल्ने ११ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३१ बानेश्वर कात्यानीचोक बस्ने सगोल कोइरालाको घरबाट शुक्रबार दिउँसो ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई ८ लाख १० हजार ४ सय रुपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij