Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मस्कले छाडे ट्विटरको सीईओको जिम्मेवारी

मस्कले छाडे ट्विटरको सीईओको जिम्मेवारी

  • सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोड्ने घोषणा गरेका छन् । एलन मस्‍कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् ।

    images
    images
    images

    मस्कले बिहीबार एक ट्विटमा भनेका छन् कि ‘मैले ट्विटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्ताबाट काममा हुनेछिन् ।’

    उनले कसलाई ट्विटरको नयाँ सिइयो नियुक्ति गरेका हुन् खुलाएका छैनन् । यद्यपि, ट्विटरको नयाँ सीईओमा महिला आउने उनले संकेत गरेका छन् ।  सम्भवतः एनबीसीयुनिवर्सलकी लिंडा याकारिनो ट्विटरको नयाँ सीईओको रुपमा आउने सक्ने अनुमान छ ।

    गत डिसेम्बरमा उनले ट्विटरको सीईओ छाडने घोषणा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij