
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैं । विमानमा प्राविधिक समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवा नै फर्किएको छ ।
श्री एयरलाइन्सको एसएचए ८२२ नम्बरको विमान काठमाडौंका लागि उडेको थियो । तर, उडानको करिब १७ मिनेटपछि नै विमानमा केही प्राविधिक समस्या देखिए पनि पुनः गौतवुद्ध विमानस्थलमा नै अवतरण गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij