Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

एन्फा कार्यसमितिको आपतकालिन बैठक बस्दै

एन्फा कार्यसमितिको आपतकालिन बैठक बस्दै

  • ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आपतकालिन बैठक आज बस्दैछ । आइतबार पदाधिकारी तथा सदस्यलाई पत्राचार गर्दै नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाका महासचिव किरण राईले बैठक बोलाएका थिए ।

    images
    images
    images

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजेपछि बैठक सुरु हुने पत्रमा उल्लेख छ । गत फागुन १७ गतेपछि एन्फाको पूर्णकालिन बैठक बस्न सकेको छैन ।

    पूर्णकालिन बैठकका लागि कम्तिमा सात दिन अगाडि नै एजेन्डा पदाधिकारी र सदस्यलाई उपलब्ध गराउनुपर्छ । एजेन्डा थप्न चाहे त्यसका लागि पनि प्रस्तावको व्यवस्था रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij