Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

कारको ठक्करबाट ७ जनाको मृत्यु, ६ घाइते

कारको ठक्करबाट ७ जनाको मृत्यु, ६ घाइते

  • अमेरिकाको टेक्सस राज्यमा एउटा कारले सर्वसाधारणको समूहलाई ठक्कर दिदा ७ जनाको मृत्यु भएको छ । टेक्सस र मेक्सिकोको सीमा नजिक ब्राउन्सभिल शहरमा आप्रवासीहरुको आश्रयस्थल नजिकको बस स्टपमा भएको घटनामा ६ जना घाइते भएका हुन् । मृत्यु हुनेमा भेनेजुएलाका पुरुषहरु रहेका छन् ।

    images
    images
    images

    आश्रयस्थलमा रहेका आप्रवासीहरुको २० जनाको समूह बस चढ्ने क्रममा बसस्टप पुगेकै बेला तीब्र गतिमा आएको कारले एकपछि अर्कोलाई ठक्कर दिएको हो । 

    कारको गति अनियन्त्रित नभएर घटना भएको प्रहरीको अनुमान छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्नका लागि थप अनुसन्धान सुरू गरेकाे छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij