Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

काठमाडौंका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु

काठमाडौंका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु


  • काठमाडौं । राजधानीका  विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरिएको छ । काठमाडौं महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट  सेवाप्रदायकका  प्रतिनिधिबीच  आइतबार  भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

     जसअनुसार पहिलो दिन राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने  सहमति  भएको छ ।

     सोहीअनुसार विभिन्न रुट तय गरेर तार व्यवस्थापन गर्न थालिएको दूरसञ्चार प्राधिकरणले जानकारी गराएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij