Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

ह्वात्तै घट्यो सुनको मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य

  • काठमाडौं । सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला तोलामा १ लाख १० हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघले गत साताको शुक्रबारकै मूल्यमा आज चाँदीको कारोबार भइरहेको जनाएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij