Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

  • काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डुबेर मृत्यु भएको अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् ।

    images
    images
    images

    उनको घर नेपालमा मोरङमा रहेको बताइएको छ । उनी डेढ वर्षअघि अध्यानका लागि अस्ट्रेलिया गएका थिए ।



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij