Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सगरमाथा आरोहणका क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सगरमाथा आरोहणका क्रममा एक अमेरिकी नागरिकको मृत्यु

  • काठमाडौँ । सगरमाथा आरोहणका क्रममा एक जना अमेरिकी नागरिकको मृत्यु भएको छ । उनको सगरमाथाको दोस्रो शिविरमा मृत्यु भएको हो ।

    images
    images
    images

    ब्यूल एड्भेन्चरबाट सगरमाथा आरोहणका लागि गएका ६९ वर्षीय जोनाथन सुगरम्यान सोमबार राति मृत्यु भएको पर्यटन विभागका अधिकृत विज्ञान कोइरालाले जनाएका छन् । गत वर्ष  सगरमाथाको तेस्रो शिविरबाट उनले आफ्नो आरोहण स्थगित गरेका थिए ।

    उनले लुबुचे लगायतका हिमालको आरोहण गरेका थिए । कोइरालाले उनको शव ल्याउने तयारी भए पनि मौसममा आएको खराबीका कारण कठिनाइ भइरहेको जनाए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij