Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

यूएईलाई पराजित गर्दै एसिया कपमा पुग्यो नेपाल

यूएईलाई पराजित गर्दै एसिया कपमा पुग्यो नेपाल

  • काठमाडौं । कीर्तिपुरमा भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले यूएईलाई पराजित गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा यूएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ। नेपालले ३ विकेटको क्षतिमा ३०.३ ओभरमा ११८ रन बनाउँदै विजयी भएको हो।

    images
    images
    images

    यो जितसँगै नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाएको छ। एसिया कपमा पाकिस्तान र भारत रहेको समूहमा नेपाल रहेको छ। यससँगै नेपालले पहिलोपटक यी दुई टेस्ट टिमसँग प्रतिस्पर्धा गर्ने अवसर बनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij