Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड

  • काठमाडौं ।  माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयरको मंगलबार बाँडफाँड भएको हो । 

    images
    images
    images
    कम्पनीको सेयरका लागि १३ लाख ६३ हजार २६६ जनाले आवेदन दिएका थिए । जसमध्ये १ लाख २६ हजार ९४१ जना सर्वसाधारण आवेदकले १०÷१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । जसमध्ये १ जनाले भने ११ कित्ता पाएका छन् । 
     
    तर, कूल आवेदनमध्ये ९५ हजार ९८१ जनाको आवेदन भने रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij