Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बलात्कार आरोपमा एक जना पक्राउ

बलात्कार आरोपमा एक जना पक्राउ

  • काठमाडौं । काठमाडौंमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । स्वयम्भू बस्ने ३७ वर्षीय कर्मा घलेलाई बलात्कार आरोपमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    काठमाडौं बौद्ध तिनचुलीस्थित होटलमा ती किशोरीलाई घलेले बलात्कार गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij