Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

  • काठमाडौँ । जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिदेह नगरपालिका-६ बस्ने २५ वर्षीया अनु कुमारी साह रहेकी छन् ।

    images
    images
    images

    प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई १ हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोटसहित फेला पारी सोमबार दिउँसो पक्राउ गरेको हो ।

    साथै उनको साथबाट सक्कली नगद १० हजार ५ सय नेपाली रूपैयाँ र १ सय ६० भारतीय रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij