Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

रियाशा र भिक्टर विवाह बन्धनमा बाँधिदैँ

रियाशा र भिक्टर विवाह बन्धनमा बाँधिदैँ

  • काठमाडौँ । कलाकार रियाशा दाहाल रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग विवाह गर्ने भएकी छन् । लामो समयदेखिको प्रेमलाई उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन् ।

    रियाशा निकट श्रोतले रियाशा र भिक्टरबीच यही २२ वैशाखमा विवाह हुने लागेको बताएको छ । भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि प्रेममा छन् । युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट रियाशा चर्चामा आएकी हुन् ।

    पछिल्लो समय उनी ‘गाह्रो छ हो’ अभिनयमा ब्यस्त छिन् । भिक्टर चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का संस्थापक हुन् । ३६ लाख बढी लाइक भएको पेज युवा पुस्तामाझ निकै लोकप्रिय छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij