Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

माछा पोखरीमा डुबेर एक जनाको मृत्यु

माछा पोखरीमा डुबेर एक जनाको मृत्यु

  • काठमाडौं । मोरङमा माछाको पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मोरङको रगेली नगरपालिका-५ आपगाँछी बस्ने ४२ वर्षीय मुन्टु मरन्डीको माछापोखरीमा डुबेर सोमवार दिउँसो मृत्यु भएको हो ।

    images
    images
    images

    घरबाट करीब ५ मिटर टाढा सोही नगरपालिका-४ चोप्राहा बस्ने सन्तोष मन्डलको माछा पोखरीमा डुबेर उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij