Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा हिक्मत विष्ट

कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा हिक्मत विष्ट

  • काठमाडौँ । कर्णाली प्रदेशमा नेपाली कांग्रेसको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    दलको बैठकले सबैको सहमतिमा विष्टलाई उक्त पदमा चयन गरेको प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले  जानकारी दिए । विष्ट कालीकोट प्रदेश-२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट