Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

राप्रपा संसदीय दलको सचेतकमा विना लामा

राप्रपा संसदीय दलको सचेतकमा विना लामा

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको सचेतकमा विना लामा नियुक्त भएकी छन् । राप्रपाको विधानमा भएको व्यवस्था बमोजिम संसदीय दलका नेता तथा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले लामालाई सचेतकमा नियुक्त गरेका हुन् ।

    images
    images
    images

    लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद निर्वाचित भएकी थिईन् । जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञानबहादुर शाही राप्रपाको प्रमुख सचेतकमा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij