Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

हृदयाघातका कारण अमेरिकामा एक नेपालीको निधन

हृदयाघातका कारण अमेरिकामा एक नेपालीको निधन

  • काठमाडौँ । अमेरिकामा हृदयाघातका कारण एक नेपालीको निधन भएको छ । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका– ४ बलेटक्सार स्थायी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका विशाल ज्ञवालीको हृदयाघातका कारण अप्रिल १६ तारिखमा निधन भएको हो ।

    images
    images
    images

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलगायतले गुल्मी बलेटक्सार बजारका ज्ञवालीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।ज्ञवालीका पत्नी र एक छोरी अमेरिकामै छन् ।

    छोरीको भविष्यका लागि भन्दै ज्ञवालीकी पत्नी समिता शर्माले आर्थिक सहयोगको अपिल गरेकी छिन् । गुल्मीमै शिक्षण पेशामा रहेका विशालका दाइ निर्मल ज्ञवालीको पनि केही वर्षअघि निधन भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij