Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नन्दिनी गुप्ता बनिन् मिस इन्डिया

नन्दिनी गुप्ता बनिन् मिस इन्डिया

  • मिस इन्डिया सन् २०२३ को ताज राजस्थानकी नन्दिनी गुप्ताले हात पारेकी छन् ।  भारतीय सञ्चार माध्यमहरुका अनुसार गत शनिबार राति मणिपुरको इम्फालमा आयोजित मिस इन्डिया प्रतियोगिता कार्यक्रममा गत वर्षकी मिस इन्डिया सिनी शेट्टीले नन्दिनीलाई ताज पहिराएकी थिइन् ।

    images
    images
    images

    अब नन्दिनी मिस वर्ल्ड–२०२३ मा भारतको प्रतिनिधित्व गर्ने भएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij