Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

अमेरिकामा गोली प्रहार: ४ जनाको मृत्यु

अमेरिकामा गोली प्रहार: ४ जनाको मृत्यु

  • अमेरिकाको अलाबामा राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको मृत्यु भएको छ । अलाबामा राज्यको डेडेभिल शहरमा जन्मदिन मनाउन भेला भएका माझ एक व्यक्तिले गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको हो । साेही घटनामा थुप्रै मानिस घाइते भएकाे जनाइएकाे छ ।

    images
    images
    images

    लाबामा राज्यको सानो शहरका रुपमा लिइएको डेडेभिलको डान्सबारमा आयोजना गरिएको जन्मदिनको पार्टीमा १ सय भन्दा बढी सहभागी भएकै समयमा भएको गोली काण्डकाबीच भागदौड मच्चिंएको थियो ।

    गोली प्रहार गर्ने व्यक्ति पक्राउ परे नपरेको बारेमा भने केही खुलाइएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij