Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेप्सेमा ९२ अंकको बढोत्तरी

नेप्सेमा ९२ अंकको बढोत्तरी

  • काठमाडौँ । शेयर बजारमा बुधबार नेप्से परिसूचक ९२ दशमलब २२ अंक अर्थात झण्डै ५ प्रतिशतले वृद्धि भएको छ । ६१ लाख कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९७ करोडको कारोबार भएको छ । 

    images
    images
    images

    योसँगै सूचक १९६३ दशमलब ५५ विन्दुमा आएको छ । सातवटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट नै लागेको छ । बुधबार कारोबारमा आएको २ सय १८ वटै कम्पनीको शेयर मूल्य बढेको छ । बैंकको ब्याजदर घट्ने भएपछि बजारमा उत्साह छाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij