Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सर्पोट लघुवित्तको संचालकको जिम्मेवारी लामिछानेलाई

सर्पोट लघुवित्तको संचालकको जिम्मेवारी लामिछानेलाई

  • काठमाडौँ । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकको जिम्मेवारी गुरु प्रसाद लामिछानेलाई दिइएको छ । 

    images
    images
    images

    सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संस्थाको चैत २७ गते बसेको संचालक समितिको बैठकले रिक्त रहेको एकजना संचालक प्रतिनिधित्व हुने गरी विराटनगरका लामिछानेलाई संस्थाको संचालक सदस्यमा चयन गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij