Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भ्रष्टाचार निवारणसम्बन्धी दुई विधेयक पारित

भ्रष्टाचार निवारणसम्बन्धी दुई विधेयक पारित

  • काठमाडौं । राष्ट्रियसभाले भ्रष्टाचार निवारणसम्बन्धी दुई विधेयक पारित गरेको छ ।

    images
    images
    images

    आजको राष्ट्रियसभाको बैठकबाट भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ सर्वसम्मत पारित भएका हुन् ।

    अब अध्यक्षले राष्ट्रियसभामा उत्पत्ति भएका दुवै विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाउनेछन् । प्रतिनिधिसभाबाट पनि पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणित भएपछि ऐनका रुपमा कार्यान्वयनमा आउनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij