Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

  • काठमाडौं। सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकको २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८९ हजार ३५३ कित्ता सेयर बिक्री गर्न चाहेपछि बैंकले संस्थापक सेयर बिक्री लिलामी खुला गरेको हो । 

    images
    images
    images
    बैंकका अनुसार संस्थापक शेयर धनी रजनी प्रधानले आफ्नो नाममा रहेको ७० हजार कित्ता र शिशिरनाथ ज्ञवालीको नाममा रहेको १४ हजार ३५३ कित्ता सेयर बिक्री गरिने भएको हो । 
     
    इच्छुक खरिदकर्ताले चैत २६ गतेदेखि ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । पहिलो प्राथमिकता बैंकको संस्थापक शेयरधनिहरुलाई दिइएकोमा तोकिएको समयमा आवेदन नपरे सर्वसाधारणमा बिक्री खुल्ला गरिने बैंकले जनाएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij