Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

प्रि–ओपन सेसनमा नेप्से ०.१५ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से ०.१५ अंकले वृद्धि

  • काठमाडौँ । प्रि–ओपन सेसनमा बुधबार सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसुचकमा ०.१५ अंकले वृद्धि भइ १८६६.८२ विन्दुमा आएको छ ।

    images
    images
    images

    यो सँगै ८ कम्पनीको १ हजार ४२२ कित्ता सेयर खरिदबिक्री र १ लाख ९७ हजार ४८२ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । त्यस्तै एक कम्पनी भने स्थिर रहेको छ । 

    यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ भने ३ कम्पनीमा गिरावट आएको छ। बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij