Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

वाग्मती प्रदेशमा सरकारलाई पूर्णता दिन निर्णायक बैठक बस्दै

वाग्मती प्रदेशमा सरकारलाई पूर्णता दिन निर्णायक बैठक बस्दै

  • काठमाडौँ । आज गठबन्धन दलहरुको निर्णायक बैठक बस्दैछ । वाग्मती प्रदेशमा सरकारलाई पूर्णता दिन मुख्यमन्त्री शालिकराम जम्कट्टेल, संसदीय दलका नेताहरू र कार्यदलका सदस्यहरूबिच आज मन्त्रिपरिषद् पुनःगठनका लागि निर्णायक बैठक बस्न लागेको कार्यदलका सदस्य रत्न प्रसाद ढकालले जानकारी दिए ।

    images
    images
    images

    सरकार गठनका लागि दलहरु सहमति नजिकमा पुगेको बताउँदै आज पुनः एक पटक छलफल गरेर भोलिसम्ममा सरकारलाई पुर्णता दिने उनले बताए ।

    मुख्यमन्त्री जम्मकट्टेलले आज नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीसँग छुट्टाछुट्टै छलफल गरेर भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने ढकालले जनाएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij