Logo

Apr 06 2025 | २०८१, चैत २४ गते

Apr 06 2025 | २०८१, चैत २४ गते

मोटरसाइकल दुर्घटनामा एक बालकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक बालकको मृत्यु

  • काठमाडौं । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा आठ वर्षीय बालक इसबन्धन ठकुरी रहेका छन् । 

    images
    images
    images

    दैजीबाट बेल्डाँडीतर्फ जाँदै गरेको सुपप्र ०२००३ प ४६७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।घाइते हुनेमा कञ्चनपुरकै भीमदत्त नगरपालिका–६ का मोटरसाइकल चालक  ३५ वर्षीय टेकराज भट्ट र १२ वर्षीया अर्चना जोशी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij