
Jul 07 2025 | २०८२, असार २३ गते
काठमाडौं । “सहकारीको दीगोपनः स्वनियमन र सुशासन” भन्ने नारासहित आज ६६औं राष्ट्रिय सहकारी दिवस देशभरी भव्यताका साथ मनाइदैछ ।
सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै चैत २० गते देशभरी राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । बिहान ७ बजे देखि आ-आफ्नो सहकारी संस्थाको ब्यानर सहित माईतिघर मण्डला पुगेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij