Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सञ्चारमन्त्री रेखा शर्मा आज स्वदेश फर्किने

सञ्चारमन्त्री रेखा शर्मा आज स्वदेश फर्किने

  • काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा आज स्वदेश फर्किने भएकी छन् । गत मंगलबार भारत भ्रमणमा गएकी शर्मा आज बेलुका मात्रै स्वदेश फर्किन लागेकी हुन् । आज बेलुका ४ बजे मन्त्री शर्मा स्वदेश फर्किने कार्यतालिका रहेको मन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले बताए । 

    images
    images
    images

    मन्त्री शर्मा अन्तर्राष्ट्रिय दुरसञ्चार संघ ९आइटियू० को क्षेत्रीय कार्यालय उदघाटन कार्यक्रममा सहभागी हुन गएकी थिइन् । आइटियूको एसिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भएपनि विभिन्न देशका सञ्चार मन्त्रीलाई समेत निमन्त्रणा गरिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij