Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १८४ रनको बलियो लक्ष्य 

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १८४ रनको बलियो लक्ष्य 

  • काठमाडौँ । अष्ट्रेलियामा जारी बिगबास लिग क्रिकेटमा हरिकेन्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मेलवर्न स्टार्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रनको विशाल योगफल तयार पारेको हो। मेलवर्नका माक्युर्स स्टोईनिसले उत्कृष्ट पारी खेले। स्टोईनिस ९७ रनमा अविजित रहे। ५५ बलको सामना गरेका स्टोईसिनले ७ चौका र ७ छक्का प्रहार गरे।

    images
    images
    images

    आडम जम्पा शुन्य रनमा नटआउट रहे। हिल्टन कार्टराईट ३६, निकोलस पुरनले २६ र आन्द्रे फ्लेचरले १० रन जोडे।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij