Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

नेपाल लाइफको सुनौलो भविष्य बीमा

नेपाल लाइफको सुनौलो भविष्य बीमा

  • काठमाडाैं । नेपालको अग्रणी जीवन बीमा कम्पनी दाबी गर्ने नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा नामको नयाँ योजना ल्याएको छ ।

    images
    images
    images

    कम्पनीले हिजो एक कार्यक्रम गरी यो योजना सार्वजनिक गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यस बीमा योजनाको अनावरण गर्नुभएको हो ।

    आफु तथा आफ्नो परिवारलाई कहिल्यै पनि आर्थिक संकटको सामना गर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसातगर्दे एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

    १८ देखि ६५ वर्षसम्मका लागि ल्याइएको यो योजनाको न्यूनतम बीमाङ्क रकम २५ हजार रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij