
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । ललितपुर मेयर कप महिला टि २० प्रतियोगिता आजबाट शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यँलयको खेल मैदानमा बिहान ९ बजेबाट आज खेल शुरु हुनेछ ।
ललितपुर मेयर ११ र सुदूरपश्चिम प्रदेशबीच पहिलो खेलमा खेल हुँदैछ भने दोस्रो खेलमा १ बजेबाट नेपाल एपीएफ र मधेस प्रदेशबीच खेल हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij