
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले केबुलकार कम्पनीसँग एक सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले मनकामना केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त केबुलकार सेवामा बैंकका ग्राहकहरूले १० प्रतिशतको आकर्षक छुट प्राप्त गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij