Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कृषि विकास बैंकमा ६ जनाको बढुवा सिफारिस

कृषि विकास बैंकमा ६ जनाको बढुवा सिफारिस

  • काठमाडौं। कृषि विकास बैंकको अधिकृतस्तर (शाखा प्रमुख)को बढुवामा ६ जनाको नाम सिफारिस भएको छ ।  कार्यसम्पादन मूल्यांकन, सेवाको ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक आधारमा कार्य गरेको आधारमा ६ जनाको बढुवा सिफारिस गरिएको हो ।

    images
    images
    images

     
    बैंकको पदपूर्ति समितिका अनुसार तिलकनाथ कोइराला, नारायणप्रसाद आचार्य, विष्णुबहादुर बस्नेत, मधुसुदन पराजुली, विक्रम सिंह र शोभित साह रहेका छन् । 

    kk_M8tDJUAvTZ.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij