Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सिंगो परिवारसहित प्रचण्ड भारत प्रस्थान

सिंगो परिवारसहित प्रचण्ड भारत प्रस्थान

  •  काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पत्नी सीताको थप उपचारका लागि भारत लगेको छ । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई मुम्बई लागिएको हो । प्रचण्डपत्नी सीता लामो समयदेखि पार्किन्सनको बिरामी रहेकी उनी सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij