Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

प्रभु साह

सिंहदरबार घेर्दै आम आम जनता पार्टी

सिंहदरबार घेर्दै आम आम जनता पार्टी

मङ्गलबार (आज) काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

  • काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले सिंहदरबार घेर्ने निर्णय गरेको छ । मङ्गलबार (आज) काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

    images
    images
    images

    नक्कली गणतन्त्रवादीलाई निकाल्ने निष्कर्षसहित सिंहदरबार घेराउ गर्ने निर्णय गरिएको अध्यक्ष साहले बताएका छन् । उनका अनुसार पार्टीले आउँदो जेठ १५ गते सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ ।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले नक्कली गणतन्त्रवादीलाई तह लगाउन सिंहदरबार घेराउ गर्ने बताएका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र अहिलेको व्यवस्था पूर्ण रूपमा असफल भएको भन्दै उनले नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्नुपर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij