Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

काठमाडौँ इन्जिनियरिङ कलेजमा नेविसंघका सिजन अधिकारी विजयी

काठमाडौँ इन्जिनियरिङ कलेजमा नेविसंघका सिजन अधिकारी विजयी

  • काठमाडौँ । कालिमाटीस्थित काठमाडौ इन्जिनियरिङ कलेजको स्ववियु सभापतिमा नेविसंघका सिजन अधिकारी निर्वाचित भएका छन् । त्यस्तै सचिवमा नेविसंघकै जगदिशप्रसाद भट्ट र कोषाध्यक्षमा नेविसंघकै अंकिता श्रेष्ठ निर्वाचित भएका छन् ।

    images
    images
    images

    सदस्यमाहरूमा पनि अधिकांश नेविसंघकै उम्मेदवार विजयी भएका छन् । नेविसंघबाट विपन राउत, संस्कार सिलवाल, इशान गौतम, अमन पाण्डे रहेका छन् । त्यस्तै अनेरास्ववियुबाट पुकार सिंह बस्नेत र अखिल क्रान्तिकारीबाट दिपेशकुमार यादव सदस्यमा निर्वाचित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij