Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

प्रिओपन सेसनमा नेप्सेमा सामान्य गिरावट

प्रिओपन सेसनमा नेप्सेमा सामान्य गिरावट

  • काठमाडौँ । आइतबार प्रिओपन सेसनमा नेप्से झिनो अंकले ओरालो लागेको छ । नेप्से सूचकमा ०.०८ अंकले ओरालो लागेर १९३३.२३ विन्दुमा आएको छ ।

    images
    images
    images

    यो सेसनमा ९ कम्पनीको कुल ४०२ कित्ता सेयर कारोबार भएको छ र २ लाख ३ हजार ७८९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै  यो सेसनमा कुल ४ वटा कम्पनीको भाउ बढेको छ भने ५ वटैको मूल्य घटेको छ ।

    त्यसैगरी १३ उपसुचकहरु मध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ४ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij