Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

उकालो लाग्द्रै सुनको भाउ

उकालो लाग्द्रै सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७ हजार एक सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ६ हजार छ सय रुपैयाँ कायम भएको छ । हिजो बिहिबार छापावाला सुन प्रतितोला एक लाख ६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

    AGNI GROUP

    यता चाँदी पनि ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन एक हजार ३ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय दश रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij