
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । पोखराको चिप्लेढुङ्गामा नगरबसले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको ज्यान गएकाे छ । मृत्यु हुनेमा झापा दमक नगरपालिका-४ घर भइ पोखरा ५ बस्ने २४ वर्षीया दीक्षा कार्की रहेकी छन् ।
शुक्रवार बिहान चिप्लेढुङ्गामा ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्करदिएको थियो । कार्कीको घटनास्थलमै ज्यान गएकाे कास्की प्रहरीले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij