Jul 26 2025 | २०८२, साउन १० गते
काठमाडौं। प्रि–ओपन सेसनमा नेप्से सूचक स्थिर रहेको छ । यस दिन सूचक १९३८.३२ विन्दुमा रहेको छ । ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१० कम्पनीको १६ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १४ वटा कारोबार भएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij