Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पत्नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

पत्नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

  • काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)  आज पत्नी सीताको थप उपचारका लागि भारत जाने भएका छन् । दाहालले हिजो पेरिसडाँडामा भएको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा जानकारी गराएका हुन् ।

    images
    images
    images

    स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनअघि मात्र  ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई मुम्बई लान लागिएको हो ।

    प्रचण्डपत्नी सीता लामो समयदेखि पार्किन्सनको बिरामी रहेकी उनी सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij