Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सुनको मूल्य यथावत

सुनको मूल्य यथावत

  • काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

    images
    images
    images

    हिजो प्रतितोला एक लाख ५ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ । त्यस्तै अघिल्लो दिन एक लाख ५ हजार दुई सय रुपैयाँ कायम भएको तेजाबी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

    आज चाँदी पनि तोलाको एक हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij