Logo

Jun 30 2026 | २०८३, असार १६ गते

Jun 30 2026 | २०८३, असार १६ गते

सुनको मूल्य ह्वात्तै बढ्यो

सुनको मूल्य ह्वात्तै बढ्यो

  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको छ। छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार २०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। यता चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको छ। चाँदी एक हजार ३०० रुपैयाँ कायम भएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij