
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा पदम गिरीलाई मनोनीत गरेका छन् । निर्वाचन सम्पन्न भएको झण्डै चार महिनामा एमालेले प्रमुख सचेतक मनोनीत गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij