Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

श्री एयरलाइन्सले पायो उडानका लागि अनुमति

श्री एयरलाइन्सले पायो उडानका लागि अनुमति

  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको ग्राउन्डेड फुकुवा गरेको छ। प्राधिकरणका प्राविधिकहरूले श्रीका उडानमा रहेका जहाजको जाँचपड्ताल गरेर उडानका लागि अनुमति दिएको प्राधिकरणले जनाएको छ।

    images
    images
    images

    भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि नियमनकारी निकाय प्राधिकरणले कुनै पनि सेक्टरमा उडान गर्न नपाउने निर्णय गरेको थियो।

    images

    यसैबीच, श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना कम्पनीका जहाजहरू जाँच तथा अध्ययन गरी पुन: सेवा सञ्चालन गर्न अनुमति दिएको जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij