Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

एक लाख घुससहित शिक्षा अधिकृत पौडेल पक्राउ

एक लाख घुससहित शिक्षा अधिकृत पौडेल पक्राउ

  • ललितपुर । ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेल पक्राउ परेका छन्।सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पौडेललाई एक लाख घुससहित पक्राउ गरेको छ। 

    onlinepatrika
    Arghakhachi

    पौडेलले शिक्षक सरूवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस माग मागेको उजुरीको आधारमा खटिएको टोलीले बिहीबार उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिएको प्रवक्ता थपलियाले बताए। उनको साथबाट घुस रकम पनि बरामद भएको जनाइएको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट