Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

राष्ट्रपति निर्वाचनबारे रास्वपाले बिहीबार मात्रै निर्णय लिने

राष्ट्रपति निर्वाचनबारे रास्वपाले बिहीबार मात्रै निर्णय लिने

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ ।

    images
    images
    images

    पार्टीका उपसभापति डोलप्रसाद अर्यालले राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने  जानकारी दिए ।

    भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म राष्ट्रपतिको निर्वाचनको मतदान हुने तय भएको छ । राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij