
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी धारका पार्टीहरुको बैठक सुरु भएको छ ।
बैठकमा प्रचण्डसहित नेताहरु कृष्णबहादुर महरा, देव गुरूङ, मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेत, बाबुराम भट्टराई, महिन्द्र राय यादव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, सिपी गजुरेललगायत सहभागी छन् ।
नेताहरुबिच सकेसम्म पार्टी एकता नभए मोर्चा बनाएर अघि बढ्ने विषयमा छलफल चलिरहेको बताइएको छ । प्रचण्ड समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दर्ताको आदेश भएसँगै माओवादी धारका नेताहरु एक भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij